जन्मदिनको अवसरमा फलफुल,अण्डा तथा मिठाई वितरण

महेनद्रनगर । समाजसेवी तथा बैतडीको सिगाँस गाउँपालिकाका लेखापाल पुस्कर विष्टले आफ्नो जन्मदिनको अवसरमा फलफुल अण्डा तथा मिठाई वितरण गरेका छन् ।

आइतबार विष्टले आफ्नो २४ औँ जन्मदिनको अवसरमा कञ्चनपुरको महेनद्रनगर स्थित महाकाली अञ्चल बाल अनाथालयका बालबालिकालाई फलफुल,अण्डा र मिठाई वितरण गरेका हुन् ।

पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको विष्टले बताए ।

पत्रकारीता छोडेर सरकारी सेवामा  लागेका विष्ट निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?