बन्द रहेको शुक्लाफाँटा ८ को वडा कार्यालय सञ्चालन

झलारी । शुक्लाफाँटा नगरपालिका –८ का अध्यक्ष बहादुर सिह महरामाथि आक्रमण भएपछि बन्द रहेको वडा कार्यालय आज९बिहीबार० देखि सञ्चालनमा आउने भएको छ ।

पाँच दिन अघि वडा अध्यक्ष महरामाथि नेपाली काँग्रेसका कार्यकर्ताले कार्यालयमै आक्रमण गरेपछि सुरक्षाका कारण देखाउँदै कार्यालय बन्द गरिएको थियो

वडा सचिव चन्द्र चौधरीले आज १० बजेदेखि कार्यालय सञ्चालनमा आउने जानकारी गराएका छन् । उनले विज्ञप्ति प्रकाशित गरी कार्यालय सञ्चालनको जानकारी गराएका हुन् ।

वडामा शान्ति सुरक्षा र दोषिमाथि कानुनी कार्वाहीको माग राख्दै वडाले नियमित सेवा बन्द गरेको थियो ।

काँग्रेसको तरुण दलका वडा सभापति नारद ठगुन्ना नेतृत्वको समूहले अध्यक्षमाथि आक्रमण गरी कार्यालय तोफोड गरेका थिए । उनीहरु सबैमाथि मुद्दा दर्ता गरिएको छ ।

विकल्प दैनिक

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?