बैतडीमा आफ्नै आमाछोरीलाई ब’ला’,त्कार गरेको आरोपमा बुवाछोरा पक्राउ

महेन्द्रनगर । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा बुवाछोरा पक्राउ परेका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षिय राम चन्द (नाम परिवर्तन)ले आफ्नै १२ वर्षिया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

मंगलबार आफ्नै १२ वर्षिया छोरी बलत्कार गर्ने ४५ वर्षिया चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता,प्रहरी निरीक्षक गौरीप्रशाद जैशीले बताए ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका– १० का ३२ वर्षिय रवि सुनार(नाम परिवर्तन) पनि आफ्नै आमा बलत्कार गरेको आरोपमा मंगलबार पक्राउ परेको छन् ।

६१ वर्षिया आफ्नै आमालाई बलत्कार गरेको आरोपमा सुनारलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक जैशीले बताए ।

उनले भने ‘हाल चन्द र सुनारलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?