कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियालाप गर्ने जोडी पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने यौन जोडी पक्राउ परेका छन् ।

विहिबार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का  हरि भट्ट  र वर्ष ३० की गीता मगर(दुबैको नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

उनले भने ‘सार्वजनिक स्थलमा यौजन्य क्रियाकलापको आरोपमा पक्राउ परेका युुवक बैतडीको सुर्नया गाउँपालिकाका हुन भने महिला कैलालीको गोदावरी नगरपालिका–९ की हुन् ।’

उनकाअनुसार सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेकाले उनिहरुलाई पक्राउ गरिएको हो ।

डिएसपी थापाले भने ‘कानुन बमोजिम सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्न पाइदैन ।’

हाल उनिहरुमाथी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?