महिलामाथी दुरव्यहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष नाथको समर्थनमा प्रहरी विरुद्ध नाराबाजि

महेन्द्रनगर । महिलामाथि दुरव्यहार गरेको आरोपमा पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथको समर्थन गर्दै स्थानियले प्रहरी विरुद्ध नाराबाजि गरेका छन् ।

आइतबार वडाध्यक्ष नाथलाई फसाउन खोजीएको भन्दै स्थानियले प्रहरी विरुद्धा नाराबाजि गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक अमर थापाकाअनुसार स्थानिय कृष्ण नाथ नेत्रित्वको टोलीले वडाध्यक्ष नाथलाई रिहा गर्नु पर्ने र वडाध्यक्षलाई फसाउन खोज्नेलाई कारर्वाही गर्न माग गर्दै प्रर्दशन गरीरहेका छन् ।

गत बिहिवार राती भीमदत्त नगरपालिका–९ स्थित बह्मदेव बजारको एक होटेलमा महिलालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष नाथ विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शुक्रबार जवरजस्तीकरणी उद्योगमा जाहेरी परेको थियो ।

वडाध्यक्ष नाथविरुद्ध जवरजस्तीकरणी उद्योगमा जाहेरी आएपछि पाँच दिनको म्याद थप गरिएका छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?