कञ्चनपुरका ४ जना सहित सुदूरपश्चिममा थप १० जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार थप १० जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या ३ हजार ४ सय २३ पुगेको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा अछामके चौरपाटी गाउापालिकाकी २६ वर्षिया महिला, बैतडीको दशरथचन्द नगरपालिकाका ५० वर्षिया महिला, कैलालीको धनगढी उपमहानगरपालिकाका ३१ वर्षिय पुरुष, कञ्चनपुरको माहाकाली नगरपालिकाका ३४,२१ वर्षिय महिला,२७,१८ वर्षिया पुरुष र डोटीका १८,३०,२५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?