सुदूरपश्चिममा थप २६ जनामा कारोना पुष्टि, कुन जिल्लाका कति ?[हेर्नुहोस् सूचिसहित]

महेन्द्रनगर । सुदूरपश्चिममा आज थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

विहिबार थप २६ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ६ सय ३७ पुगेको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा विहिबार कैलालीका १७ जना, कञ्चनपुरका ३ जना र अछामका ६ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार विहिबार संक्रमित हुनेमा कैलालीको कैलारीका २४,२२ वर्षिय पुरुष, भजनीका २६ वर्षिया महिला, २४ वर्षिय पुरुष, टिकापुरका ४२,३८,२० वर्षिया महिला, ४५,४५,४५,३०,६१,५१,४२,३५,४९,२८ वर्षिय पुरुष, कञ्चनपुरको लालझाडीका ३० वर्षिया महिला, ८ वर्षिय बालक, भीमदत्तका ३६ वर्षिया महिला रहेकी छन् ।

त्यस्तै अछामको साफेँबगरका ७,२५ वर्षिया महिला र २३,३१,२३,२५ वर्षिय पुरुष रहेका छन् । सुदूरपश्चिम प्रदेशमा मा हाल सम्म ७ जनाको मृत्यु भईसकेको छ भने ४ सय ९५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

No photo description available.

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?