सुदूरपश्चिममा आज थप ४९ जनामा कोरोना पुष्टि,हेर्नुहोस् कुन जिल्लाका कती ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार २ सय ९१ पुगेको छ ।

प्रदेशमा मंगलबार एकै दिन ४९ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ४६ जना, बाजुरा,बझाङ र कञ्चनपुरका एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार संक्रमित हुनेमा कैलालीको गोदावरी नगरपालिकाका ३०,२५,२४,३०,२३,२२,६५,२१,२५,२१,३०,२९ वर्षिया महिला,३,४,वर्षिया र ५ महिने बालिका, ५९,२९,३२,२१,३०,२७,२८,१८,१९,२८,३७,३०,३४,१८,१०,२४,२२,२४,३१,२४,३०,२५,१८,३०,८,२३,१०,४०,४ वर्षिया पुरुष रहेका छन् ।

त्यस्तै कैलालीको भजनीका २९ वर्षिया महिला,कैलालीकै ४२ वर्षिया महिला, बाजुराका २० वर्षिया पुरुष,कञ्चनपुरको बेलौरी नगरपालिकाका २६ वर्षिया पुरुष र बझाङका ७० वर्षिया पुरुष रहेका छन् ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?