सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ३ सय ७७ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ सय ७७ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार संक्रमित हुनेमा कञ्चनपुरको शुक्लाफांटा नगरपालीकाका ३५,२१ वर्षिया पुरुष, बझाङको थलारा गाउँपालीकाका १० वर्षिया महिला,खप्तड छान्ना गाउँपालीकाका ७० वर्षिया पुरुष, डोटीको दिपायल सिलगढी नगरपालीकाका २०,४८,२७,३२,४६ वर्षिया पुरुष रहेका छन् । त्यस्तै कैलालीको भजनीका १९,३३ वर्षिया पुरुष, कैलालीकै ३५ वर्षिया महिला २७,४०,२०,३०,२२,२३,२३,४२,९,४०,३०,२०,२५,२५,३२,२७,२६ वर्षिया पुरुष र अछामको मेल्लेख गाउँपालीकाका ३४,२२ वर्षिया पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?