सुदूरपश्चिममा एकै दिन थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १ सय ८८ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार विहिवार कैलालीको गौरीगंगा नगरपालीकाका ६  पुरुष, कैलालीका एक पुरुष, बाजुराको त्रिवेणी नगरपालीकाका एक पुरुष, बुढीगंगा नगरपालीकाका ८ महिला, ९ पुरुष बझाङको थलारा गाउँपालीकाका एक पुरुष र विथ्थडचिर गाउँपालीकाका एक पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

[Sassy_Social_Share total_shares="ON"]

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै

कञ्चनपुर, १४ असार कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक...

नास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनाको सकुशल उद्धार

असोज १, काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते...

पहिराका कारण नारायणगढ–मुग्लिन सडक

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। शुक्रबार राति १२...

मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?