अछामः जागिर गएपछि अस्पतालका कर्मचारीले आफैंलाई पेट्रोल छर्केर लगाए आगो(भिडियो)

महेन्द्रनगर । अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले जागरिबाट हटाइएको झोंकमा आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएका छन् ।

सोमबार जिल्लाको साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले जागरिकाट हटाएको झोकमा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले बताए ।

उनले भने ‘ जागरिबाट हटाएको झोकमा आउजीले आफ्माथि नै आगो लगाएका हुन् । अहिले उनको उपचारका लागि नेपालगञ्ज पठाइए छ ।’

उनी अस्पतालमा सरसफाई गर्ने काम गर्थे ।

अछाम स्थित साँफेबगर नगरपालिका बयालपटा अस्पतालमा मनमानी ढंग कर्मचारी कटौती गर्दाको कर्मचारी मानसिक तनावमा गई स्वयंम कर्मचारी आफ्नो शरिरमा आगो लगाई आत्महत्या गर्न खोजेको परिणाम हो ,गम्भीर अपराध हो बयलपाटा अस्पताल प्रशासन को तसर्थ यस बिषयमा तत्काल छानबीन गरि दोषी लाई कडा भन्दा कडा कार्रवाही गरि पीड़ित लाई उचित न्याय दिलाऊँ ।

Gepostet von Bishnu Swar am Sonntag, 7. Juni 2020

 

 

 

 

 

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?