समाजसेवी भट्टद्धारा कञ्चनपुरका पत्रकारलाई रिचार्ज

विकास सिह महता
महेन्द्रनगर । कञ्चनपुरका पत्रकारलाई समाजसेवि संचिब भट्टले रिचार्ज उपलब्ध गराएका छन् ।

बिहीबार जै श्री बैजनाथ बाबा कन्स्ट्रक्सनका संचालक समेत रहेका भट्टले कञ्चनपुरका सक्रिय पत्रकारहरुलाई ११ हजार बराबरको रिचार्ज सहयोग गरेका हुन् ।

कञ्चनपुरका ५५ पत्रकारलाई २ सयका दरले रिचार्ज सहयोग गरीएको समाजसेवी भट्टले बताए ।

विभिन्न संचार माध्यममा कार्यरत पत्रकारलाई कोडिभ–१९ को रिर्पोटिङ्गका लागि सहज होस भनेर रिचार्ज उपलब्ध गराएको उनले बताए ।

उनले भने ‘यो महामारीको समय हो, अहिले पत्रकार पनि युद्धको मैदानमा खटिएका छन, हामीले उनीहरुलाई सक्दो सहयोग गर्नुपर्छ ।’

भट्टले भीमदत्त नगरपालिका सहित विभिन्न वडालाई पनि नगद तथा भौतिक सहयोग गरेका छन् ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?