लकडाउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नजिककै सटर फोडेर पसल चोरी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा गएराती एक किराना पसलमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रामचन्द्र भट्टको केदार खुद्रा किराना पसलको सटर फोडेर गएराती चोरी गरीएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजङग बुढथापाले बताए ।

उनकाअनुसार पसलमा रहेको चिनि,तेल,नुन,लगाएतको सामाग्री चोरी भएको छ ।

उनले भने ‘चिनि,नुन,तेल लगाएका सामाग्री चोरी भएका छन्,यद्यपी नगद भने चोरी भएको छैन ।’ उनले थपे‘हाल घटनाको अनुसन्धान भइरहेकोे छ ।’

लकडाउनका कारण पसल एक महिना देखी बन्द रहेको थियो ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?