शुक्लाफँटा–६ द्धारा ५२ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ ले दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउँदै आएका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि देश लकडाउन भएपछि दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने परिवारलाई खाना खान पनि समस्या परिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालीका–६ले वडाक्षेत्रका ५२ विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
उनीहरुको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले पहिलो चरण अन्तर्गत ती परिवारलाई राहत वितरण गरिएको र आवश्यक परेमा अर्को चरणमा पनि राहत वितरण गरिने वडाध्यक्ष जगत रानाले बताए ।

उनले भने ‘वडाबाट २ लाख रकम छुट्याई सरकारको मापदण्डअनुरसार प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ४ साबुन र २ किलो नुन वितरण गरिएको छ ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?