कोरोना जितेर घर फर्किएका बेदकोटका इन्द्रलाई भेट्न उनकै घरमा पुग्ये नगरप्रमुख चन्द

महेन्द्रनगर । कञ्चनपुरका कोरोना संक्रमित पुरुषले पनि कारोनालाई जितेका छन् ।

जिल्लाको बेदकोट नगरपालिकाका–१० का ४१ बर्षीय इन्द्र बिककोे लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनि बुधवार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोनालाई जितेर घर फर्किएका बिकको स्वास्थ्य अवस्था बुझन बेदकोट नगरपालीकाका नगरप्रमुख अशोक कुमार चन्द बिकको घरमै पुगेका हुन ।

बिकको घरमै पुगेका नगरप्रमुख चन्दले बिकलाई बधाई दिएका छन् ।

सेती प्रादेशीक अस्पतालमा अब तीनजना कोरोना संक्रमीत विरामी उपचाररत छन् ।

फोटो सौजन्यः पत्रकार पुस्कर भट्ट

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?