सिद्ध वैजनाथ सामुदायिक बनद्धारा बेदकोटको राहत कोषमा ५१ हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीद्धारा स्थापित राहत कोषमा नगर स्थित श्री सिद्ध बैजनाथ सामुदायिक बनले ५१ हजार रुपैया सहयोग गरेको छ ।

नगरपालीद्धारा विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस विरुद्ध लड्न स्थापित उक्त राहत कोषमा सामुदायिक बनले ५१ हजार रुपैया सहयोग गरेको हो ।

सोमवार श्री सिद्ध बैजनाथ सामुदायिक बनका अध्यक्ष राजेन्द्र भण्डारीले नगरप्रमुख अशोक कुमार चन्दलाई ५१ हजार नगद हस्तान्त्ररण गरेका हुन् ।

ताजा खबर

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?