शुक्लाफाँटा– ९ द्धारा विपन्नलाई राहत वितरण

 महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले नगर क्षेत्रभित्र दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउँदै आएका विपन्न समुदायलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सरकारले लकडाउन गरेपछि दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने १ सय ३० विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

उनीहरुको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले पहिलो चरण अन्तर्गत ती परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए ।

उनले भने वडाबाट ३ लाख रकम छुट्याई प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ४ साबुन र २ किलो नुन वितरण गरिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?