नेविसंघको ५१ औँ स्थपना दिवसः नेता कुवँरले गरे अस्पताललाई २१ हजार सहयोग

महेन्द्रनगर । नेपाल विद्यार्थी संघको ५१ औँ स्थापना दिवसको अवसरमा अछामका बिद्यार्थी नेता उमेश कुवँरले जिल्ला स्थित बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

शनिवार नेसिबसंघ सिटिभिटीका उपाध्यक्ष समेत रहेका कुवँरले बयालपाटा अस्पताललाई २१ हजार आर्थिक सहयोग गरेका हुन् ।

नेविसंघको स्थपना दिवसको अवसर पारी विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस संग लड्न तथा रोकथामका निम्ति अस्पताललाई २१ हजार सहयोग गरेका नेता कुवँरले बताए ।

 

त्यस्तै विद्यार्थी नेता कुवँरले कोरोना संग जित्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैलाई अग्रह समेत गरेका छन् ।

नेता कुवँर निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ,८ साउन  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको...

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?