ब्रेकिङः नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अनलाइखबर बाट साभार

ताजा खबर

जैविक तटवन्ध निर्माण पछी किसानहरु हर्षित

कञ्चनपुर - जैविक तटवन्ध निर्माण पछी शुक्लाफाटा नगरपालिकाको वडा...

जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस कञ्चनपुरमा पनी मनाईयो

कञ्चनपुरमा जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईएको छ...

यहि जेठ १५ देखि तनाव व्यवस्थापन तथा बृहत् योग शिविर आयोजना हुने

कञ्चनपुर – महेन्द्रनगरमा यहि जेठ १५ देखि २१ गतेसम्म...

सरकारविरुद्ध कांग्रेस सडकमा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध...

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री द्धारा कञ्चनपुरका विभिन्न ठाँउको अनुगमन

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?