४ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं – स्पेनमा बस्दै आएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका भएको बताइएको छ ।

संक्रमित भएका ४ जना ब्यक्तिहरु पुरुष भएपनि उनिहरुको विवरण खुलाइएको छैन ।

नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि स्पेनस्थित नेपाली दूतावासले समन्वय थालेको राजदूत दावाफुटी शेर्पाले जानकारी दिएकी छन् ।

Sourcekhabarhub

ताजा खबर

महेन्द्रनगरमा फागुन १ देखि सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला हुने,

महेन्द्रनगर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटजन...

क्टरको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

१५ माघ, काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)...

चितवन–२ मा उपनिर्वाचन

काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा...

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्रीको तयारी

कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको...

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?