नवराजको ‘जौ पात’को रीमेक सार्वजनिक (भिडियो)

  • महेन्द्रनगर । गायक नवराज कलौनीको  ‘जौ पात’ को रीमेक सार्वजनिक भएको छ ।

बुधवार नवराज कलौनीको अफिसियल युटुव च्यनल बाट सार्वजनिक भएको ‘जौ पात’को रीमेक ‘जौ पात’ का ओरिजिनल गायक भोजराज भट्टबाट लिखित अनुमती लिएर सुदूरपश्चिमको भाकामा रीमेक निर्माण गरीएको गायक कलौनीले बताए ।

उनले भने ‘चर्चित गीत ‘जौ पात’ लाई सुदूरपश्चिमको लोक भाकालाई संकलन गरी फरक शैलिमा प्रस्तुत गरेका छौ ।’

‘जौ पात’को रीमेक राजेन्द्र भट्ट (मिस्टर आरजे)ले गरेका छन् भने, श्वर नवराज कलौनी र पुस्पा बोहराको रहेको छ ।

त्यस्तै बिक्रम चौहानले निर्देशन गरेको उक्त रीमेक गीतको भीडियोमा सिबेश लेस र पुजन घिमिरे,एल.पी. जोशी, प्रसंशा सुनारले अभिनय गरेका छन् ।

गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ लगायतका दर्जनौ गीतहरुमा श्वर दिइसकेका छन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?