मुम्बईमा कार दुर्घटना हुदाँ एक नेपालीको मृत्य

महेन्द्रनगर । भारतको मुम्बईमा कार दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

अछाम जिल्लाको चौरपाटी गाउपालीका ५ गड्सिलका रुप बहादुर बि.कको मंगलवार मृत्यु भएको हो ।

कार दुर्घटनामा परेका वि.कलाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वि.कका आफन्तले जानकारी दिएका छन् ।

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट कुन देश कति प्रभावित ?

काठमाडौँ । चार महिनादेखि सिंगो मानवजातिलाई नै हैरान बनाएको...

४ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं – स्पेनमा बस्दै आएका चार नेपाली कोरोना भाइरसबाट...

कोरोना भाइरसः सयौँ नेपाली भारतको जङगलमा अलपत्र( फोटो फिचर)

महेन्द्रनगर । भातरको उत्तराखण्ड स्थित बनवासाको जोगबुडा जङगलमा सयौँ...

नेपालमा पनि कोरोना भाइरस प्रवेशःभाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ...

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला

काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला...

Developed By

संबन्धित खबर