
महेन्द्रनगर । भारतको मुम्बईमा कार दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।


अछाम जिल्लाको चौरपाटी गाउपालीका ५ गड्सिलका रुप बहादुर बि.कको मंगलवार मृत्यु भएको हो ।

कार दुर्घटनामा परेका वि.कलाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वि.कका आफन्तले जानकारी दिएका छन् ।