कल्की फिल्म बाट प्रभावित भएर गायक सिद्धान्तले बनाए ‘कल्की एन्थम’

नेपालका गायक सिद्धान्त राना मगरले ‘कल्की २८९८ एडी’ फिल्मबाट प्रभावित भएर ‘कल्की एन्थम’ निर्माण गरेका छन्। उनले तयार गरेको उक्त गीतको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। कल्की फिल्म बाट प्रभावित भएर गीत तयार पारेको गायक रानाको भनाई रहेको छ।

गीतले कलियुगको अन्त्यमा अवतरण गर्नुहुने अन्धकारसँग लड्न र संसारमा धर्मको पुनर्स्थापना गर्ने भगवान कल्किको अवतारको गहिरो सन्देश दिने गायक रानाले जानकारी दिएका छन्। साथै गीतले न्यायको प्रतिज्ञा, सत्यको विजय, र महान संरक्षकको रूपमा पृथ्वीको भाग्यको जागरणलाई प्रकाश र आनन्द ल्याउने उनी बताउँछन्। गीत बुधबार युनिकन रेर्कडसको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। केही दिन अघि मात्रै दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ को ट्रेलर सार्वजनिक भएको थियो।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?