महेन्द्रनगर बाट धनगढी गईरहेको विङ्गर दुर्घटना

कञ्चनपुर – कञ्चनपरको महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको विङ्गर दुर्घटनामा परेको छ । सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहराको पुल नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा ६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?