दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित

महेन्द्रनगर। दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ को मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्।

धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?