गोकुलेश्वरबाट धामीगाउँ जादैँ गरेको जिप लेठ्ठेकोटमा दुर्घटना, ५ जना घाइते

बैतडी। बैतडीको डिलाशैनीमा बिहीबार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र ०१ ज १३९७ नम्बरको जिप बिहान ११ बजे लेठठेकोटमा दुर्घटनामा परेको हो।

घटनास्थलमा रहेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टका अनुसार जिप सडकबाट ८० मिटर तल खसेको छ। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वरस्थित अस्पताल पु-याइएको छ।

तीन जना यात्रुलाई अलि बढी चोट लागेको प्रवक्ता भट्टले बताए।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?