बैतडीमा टिप्पर दुर्घटना हुँदा तिनको मृत्यु

बैतडीको पाटन नगरपालिका ३ गरुडामा विद्यार्थि वोकेको टिप्पर दुर्घटना हुदा तिन जना विद्यार्थीको मृत्यु भएको छ । पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तिन जना विद्यार्थीको मृत्यु भएको र ६ जनालाई उपचारको लागि डडेल्धुरा पठाएको ईलका प्रहरी कार्यालय पाटनका ईन्सपेक्टर राजेस साहीले वताउनु भयो ।
निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको स्थानियले वताएका छन । टिप्परमा कति जना थिए भन्ने एकिन नभएको र अहिले खोजी कार्य भएको र केहिसमयमा एकिन विवरण आउने ईन्सपेक्टर शाहीले बताएका छन् । शाहीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलमा रहेको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?