बेलौरि न.पा. ५ स्थित जननमुना माध्यमिक विद्यालयमा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न

बेलौरि न.पा. ५ स्थित जननमुना माध्यमिक विद्यालयमा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
कंचनपुर को बेलौरि नगरपालिका वडा न. ५ रामनगर स्थित जन नमुना माध्यमिक विद्यालयल नमुना विद्यालय छनौटमा परे सङ्गै बिज्ञ ब्यक्ति हरुसङ्ग शैक्षिक गुणस्तर अभिबृदिको लागि छलफल गरिएको छ। विद्यालयमा कार्यरत शिक्षक, शिक्षक-अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी को उपस्थिति रहेको कार्यक्रममा लालझाडि गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्दराज भट्ट प्रमुख वक्ता रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक शिबलाल चौधरिले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर उकास्न गर्न सकिने बिभिन्न प्रयासहरुको बारेमा छलफल गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमर सिह चौधरि ले जानकारि दिनुभयो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?