विभिन्न पार्टी परित्याग गरि समाजवदीमा प्रवेश

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरि पाँच जना नेकपा समाजवदीमा प्रवेश गरेका छन ।
नेकपा समाजवदीको पहिलो नगर कमिटी वैठकमा विभिन्न पाटी परित्याग गरि नेकपा समाजवदीमा प्रवेश गरेका अर्जुन गुरुङ, अशोक रैकाल, जितेन्द्र रैकाला, मनिशा रैकाल, आशिष बि. सि. लाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्वर ३ प्रकाश रावल र सह ईन्चार्ज माया पन्तले दोसल्ला तथा अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नगरकमिटी सचिवालय सदस्य हरु र जिल्लाका सचिब र उपसचिबको पनि उपस्थिति रहेको थियो । पार्टी परित्याग गर्नेहरुले पार्टीगत भन्दा व्यक्तीगत स्वार्थमा नेतृत्ववर्ग लागेकाले आफुहरु अव समाजवादीको यात्रामा लागेको वताएका थिए ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?