टिकटक स्टार अंशु बर्माको टिम पुग्यो सेफ हाउसलाई खाद्यान्न सहयोग गर्न

महेन्द्रनगर ३मङ्सिर ।
चर्चित टिकटक स्टार अंशु बर्मा को टिम सेफ हाउस लाई खाद्यान्न बितरण गर्न पुगेको छ । विभिन्न सहयोग गर्दै आएका अंशु बर्माको टिम सहयोगको लागि सेफ हाउस पुगेको अर्का टिकटक स्टार बाशुदेब भट्ट ले बताए ।कार्यक्रममा बाशुदेव भट्ट, लिला भट्ट, सिर्जना धामी, गायत्री भट्ट , अमन सिंह, महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो । सेफ हाउसकी अध्यक्ष जानकी मलासीले सेफ हाउसलाई सहयोग गरेको धन्यवाद दिईन् । उनले दाताका भरमा चलिरहेको सेफ हाउसलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिल्ने बताईन् । साथै उनले अन्य दातालाई पनि सहयोगका लागि आग्रह पनि गरिन् । टिकटक स्टार बर्माले यसअघि पनि सेफ हाउसमा खद्यान्न सहयोग गरेको थिए ।

Pic :- Bashudev Bhatt

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?