एमाले दोधाराचाँदनीमा बबण्डर ः धाँधली गरेर आफु निकटलाई अध्यक्ष सहित नगर कमिटि अवैध भएको भन्दै बदरको माग


कञ्चनपुर, ३ मंसिर
नेकपा एमाले कञ्चनपुरको दोधाराचाँदनी नगरको नगर कार्य समिति चयनमा बबण्डर मच्चिएको छ । अध्यक्ष मण्डल र निर्वाचन मण्डल नै गठन नगरि एकलौटी ढङगबाट हरिसिह घनाडी नेतृत्वमा गठन गरिएको समिति अवैध भएको भन्दै एमाले बहुमत सदस्यले बिरोध गरेका छन । एमाले जिल्ला कमिटि सल्लाहकार सदस्य राम प्रशाद पौडेलको अध्यक्षमा बसेको बैठकले वडा अधिवेशनदेखि नगर अधिवेशनसम्म धाँधली गरेर आफु निकटलाई नेतृत्वमा ल्याएको आरोप छ ।
वडा अधिवेशनमा समेत नेपालमै नरहेका व्यक्तिलाई ल्याएर गैर जिम्मेबारीपन देखाएको आरोप छ ।
एमाले नगर अधिवेशन अध्यक्ष किशोर लिम्बुले गर्नुपर्ने काम भएपनि सो नभएको जिल्ला सदस्य राजिव खडकाकबाट अध्यक्ष मण्डलको घोषणा गरीचिनी गिरीको अध्यक्षमा राजिव खडका, गगन खत्री, टंकर प्रशाद जोशी सहितको घोषणा गरेको त्यसपछि अध्यक्ष मण्डलले सोझै बैडक बसी क्षेत्रीय सचिव चन्द्रसिह धामी, खिमा नन्द, भुवन बिहरी पन्त समेत आवश्यक प्रदैन भनि सुझाव समेत लिन नमानेको जनाईएको छ ।
उम्मेदवारलाई सामुहिक छलफल नगराए एक्लाएक्लै भेटेर दवाव दिएर कमिटि गठन गरेर अवैध अध्यक्ष मण्डल चयन नमान्ने घोषणा गरिएको छ । एमाले दोधाराचाँदनीका क्रियाशिल सदस्य हर्क बहादुर थापाले कम्यूनिष्ट पार्टीमा गैर कानुनी रुपमा घोषणा गरिएको कमिटि अवैध भएकाले बदर गर्दै स्वीकार गर्न नसकिने बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?