महाधिवेशन प्रतिनिधिमा भिड्दै सांसद धामी, यस्तो छ उनको संर्घषशील इतिहास

महेन्द्रनगर । एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुर क्षेत्र नं. २ का प्रभावशाली नेता नरबहादुर धामीले उम्मेदवारी दिएका छन् । २०५२ सालमा एमालेको क्रियाशिल सदस्यता लिएका धामी क्षेत्र नं. २ का संघीय सांसदसमेत हुन ।
उनले अहिले क्षेत्र २ बाटै एमाले महाधिवेशन प्रतिनिधिका लागि दाबी पेश गरेका छन् ।

विद्याथी जीवनबाट राजनीतिमा प्रवेश गरेका धामी कुनैबेला मट्टीतेल आन्दोलनका अगुवा पनि थिए । जनज्योती गोली काण्डमा धामी घाइते भएका थिए । खरो बोल्ने स्वभावका नेता धामीले सिद्धनाथ बहुमुखी क्याम्पसको सभापति, एमालेको महाकाली अञ्चल कमिटी सदस्य, अनेरास्ववियुको केन्द्रिय कोषाध्यक्ष र महासचिव भएर नेतृत्व गरिसकेका छन् । २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य भएका नेता धामी विकासबादी नेताका रुपमा पनि चिनिन्छन् । उनले निर्वाचन क्षेत्र २ मा बहुप्राविधिक शिक्षालय स्थापनादेखि अन्य विकास निर्माणमा योगदान गरेको स्थानीय बताउछन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?