नयाँ ब्राण्ड ‘सुपर साईन’ बजारमा

कञ्चनपुर, १७ कार्तिक
ग्वालेक ग्रुफले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको छ । ग्वालेक ग्रुफ अन्र्तरगत स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले शौचालय क्लिनर सुपर साईन बजारमा ल्याएको छ । बजारको माग अनुरुप कम्पनीले शौचालय सरसफाई गर्ने क्लिनर बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक एव नेहा हर्बल ईन्डष्ट्रिज प्रालिका संचालक पिताम्बर जोशीले स्वास्थ्यका लागि सरसफाई गर्ने र विदेशी बस्तु भन्दा गुणस्तरिय सस्तो बस्तु बजारमा ल्याएको बताए ।
ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक जोशीका अनुसार अहिले कम्पनीले ५ सय एमएल, एक लिटर र ५ लिटरमा सुपर साईन उत्पादन गरेको छ । यस अघि ग्वालेक ग्रुपले सेनिटाईजर, सोसा, साबुन सहितका बस्तु उत्पादन गरेको छ । आर्थिक विकासका लागि स्थानीय बस्तु तथा सेवाको उत्पादनबाट आत्मनिर्भर बन्न सकिने स्थानीयको भनाई छ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?