बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा सयौं राँगा बोका बलि दिईदै

असोज २७, बैतडी । जिल्लाको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा आज संयौ राँगा तथा बोकाहरूको बली सहित मेला लाग्ने लाग्दै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन प्रत्येक वर्ष यहाँ भव्य मेला लाग्ने गर्दछ ।

सप्तमीकै दिनबाट मेला सुरु भए पनि आज भव्य मेला लाग्ने निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बली दिइने यस मन्दिरमा मेला भर्नका लागी बैतडी सहित सुदूरपश्चिम का विभिन्न जिल्लाहरू र भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

 

निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूर्णिमा र चैतको अष्टमीका दिन विशेष जात्रा हुने गर्दछ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?