लेखापाल विष्टद्धारा जन्मदिनको अवसरमा अनाथालयमा फलफुल तथा मिठाई वितरण

महेन्द्रनगर २५ साउन ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाका लेखापालले पुस्कर विष्टले जन्मोत्सवका अवसरमा अनाथ बाबबालिकालाई सम्झीएका छन् ।

हरेक वर्ष जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्य गदैँ आएको लेखापाल विष्टले २४ औँ जन्मोसवमा कञ्चनपुरको महेन्द्रनगर स्थित कञ्चन बाल अनाथालयलाइै फलफुल तथा मिठाई वितरण गर्नु भएको हो ।


मालिकार्जुन गाउँपालिकामा कार्यरत विष्टले साथिहरुमार्फत अनाथल बालबालिकालाई स्याउ, केरा, मिठाई र रियल जुस वितरण गर्नु भएको हो । राष्ट्र सेवासँगै सामाजिक कार्य पनि गर्दै आएका लेखापाल विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यत्त गरे ।


‘जन्मदिनको अवसरमा भौतिक रुपमा उपस्थित हुन नसके पनि साथिहरु मार्फत सक्दो सहयोग गरेका छु ।’ उहाँले भन्नुभयो ‘जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सबैले सामाजिक कार्यमा लगाउनु पर्छ ।’

उहाँले महेन्द्रनगरका पत्रकार मदन गिरी, दिनेश सिंह महरा लगायका आफ्ना साथिहरुमार्फत अनाथालयमा सहयोग गरेका हुन् । गत वर्ष पनि जन्मदिनको अवसरमा अनाथालयमा सहयोग गरेका थिए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?