२४ घण्टामा ८८४८ ले जिते कोरोना ः १२९ जनाको मृत्यु

८ हजार ९८० संक्रमित थपिए

काठमाडौं ः पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार ८४८ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ८३ हजार ६८४ जना पुगेको छ।

त्यसैगरी २४ घण्टामा १२९ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आठ हजार ९८० जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ५ हजार ६४३ पुगेको छ। अहिले सक्रिय संक्रमित एक लाख १५ हजार ८०६ रहेका छन्।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?