निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ः प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारी थाल्न निर्देशन दिएका छन्। शनिबार बालुवाटारमा बोलाएर निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

घोषित मितिमै निर्वाचन हुने भन्दै ओलीले आयोगका पदाधिकारीलाई निर्देशन दिएका हुन्। ओलीले देश निर्वाचनतर्फ अगाडि बढेको भन्दै आयोग पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘
आज बिहान बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गर्नुभयो।’

आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसँगै एमालेका शीर्ष नेता र आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँगै पदाधिकारीको उपस्थिति थियो।

ताजा खबर

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा...

वेष्ट्रर्न पब्लिक एकेडेमीको २५ औँ बार्षिकोत्सव

कञ्चनपुर, २३ फागुन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेकाे...

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा २३ फागुन गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प...

वेदकोटमा बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न

कञ्चनपुर २० फागुन । वेदकोट नगरपालिकामा पहिलो पटक बालबालिकासँग मेयर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?