कन्चनपुर – शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्ना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना सहितको समूहले वडाध्यक्ष महरामाथि कार्यालयमै कुटपिट गरेका थिए । वडाध्यक्ष महरालाई हातपात गर्ने र कुटपिट गर्ने ठगुन्ना सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बताए । शनिवार ठगुन्नाका भाइमाथि वडाध्यक्ष महराले हातपात भएको भन्दै आइतबार वडाध्यक्षमाथि कुटपिट भएको हुन सक्ने थापाले बताए ।
ताजा खबर
सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल
कञ्चनपुर ०२ भाद्र
सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...
सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव
कञ्चनपुर १ भाद्र
सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...
द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता
कञ्चनपुर, ३१ साउन
नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...
कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य
कञ्चनपुर, २८ साउन ।
परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...
सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल
काठमाडौँ, २५ साउन
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
छुटाउनु भयो कि ?