कञ्चनपुरमा थप २० जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको छ । मंगबार जिल्लामा थप २० जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा जिल्लाको बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा ५ र लालझाँडी गाउँपालिकामा ३ जनामा मंगलबार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार हाल सम्म जिल्लामा ४ सय ४० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?