बैतडीमा आफ्नै आमाछोरीलाई ब’ला’,त्कार गरेको आरोपमा बुवाछोरा पक्राउ

महेन्द्रनगर । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा बुवाछोरा पक्राउ परेका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षिय राम चन्द (नाम परिवर्तन)ले आफ्नै १२ वर्षिया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

मंगलबार आफ्नै १२ वर्षिया छोरी बलत्कार गर्ने ४५ वर्षिया चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता,प्रहरी निरीक्षक गौरीप्रशाद जैशीले बताए ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका– १० का ३२ वर्षिय रवि सुनार(नाम परिवर्तन) पनि आफ्नै आमा बलत्कार गरेको आरोपमा मंगलबार पक्राउ परेको छन् ।

६१ वर्षिया आफ्नै आमालाई बलत्कार गरेको आरोपमा सुनारलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक जैशीले बताए ।

उनले भने ‘हाल चन्द र सुनारलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?