कञ्चनपुरमा प्रेमिकासंग नहरमा हामफालेका प्रेमी २२ घण्टापछि मृत फेला

महेन्द्रनगर । कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला परेका छन् ।

शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त नगरपालिका–२ महुलीयाकी रेनु चौधरी (प्रेमिका)संगै हाम फालेका भीमदत्त नगरपालिका–२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी (प्रेमी) हामफालेको झन्डै १० मिटर तल मृत फेला परेको प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

उनका अनुसार प्रेमिका रेनु संगै नहरमा हाम फालेका प्रेमी राकेश नेपानी सेनामा कार्यरत थिए ।

स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको भने सकुसल उद्दार गरेका थिए ।

घटना किन कसरी घट्यो भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?