सुदूरपश्चिममा थप ३९ जनामा कारोना पुष्टि, कुन जिल्लाका कति [हेर्नुहोस् सूचिसहित]

महेन्द्रनगर । सुदूरपश्चिममा आज थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।

विहिबार थप ३९ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ९ सय ९६ पुगेको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा शुक्रबार कैलालीका ३ महिला १० पुरुष गरी १३ जना, अछामका दुई पुरुष, बैतडीको मेलौलीका एक महिला,दुई पुरुष, पुर्चौडीका एक महिला गरी ४ जना, बझाङका एक पुरुष, डोटीका एक महिला, ११ पुरुष गरी १२ जना र कञ्चनपुरका ३ महिला ४ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ, अनुसन्धान जारी

कञ्चनपुर १० असार कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध खैरो...

भुजेला खोला सफाइपछि बाढीको जोखिम कम, स्थानीय लाइ राहत

कञ्चनपुर ८ असार भीमदत्त नगरपालिका वडा नम्बर ११ मा रहेको...

भीमदत्त–१८ की निर्वाचित वडा सदस्य लागुऔषध सहित पक्राउ, थप अनुसन्धान जारी

कञ्चनपुर ७ असार  भीमदत्त नगरपालिका वडा नम्बर १८ की निर्वाचित...

खप्तड कृषि सहकारीद्वारा निर्मित दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाइ सम्पन्न

कञ्चनपुर ६ असार खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी अस्पताल तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?