कैलालीमा प्रहरी इन्सपेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

महेन्द्रनगर । कैलालीमा प्रहरी इन्सपेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् ।

विहिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरिक्षक प्रकाश सिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट ५० हजार घुस सहित पक्राउ परेको हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले विशेष सूचनाको आधारमा उनिहरुलाई ५० हजार घुससहित रङगे हात पक्राउ गरीएको बताए ।

उनकाअनुसार सार्वजनिक हित र जवरजस्तीकरणी विरुद्धको मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरीएको हो ।

हाल उनिहरुमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?