सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप १ सय १६ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कती थपिए ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार ३ सय ५८ पुगेको छ ।

प्रदेशमा सोमबार एकै दिन १ सय १६ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै यसअघि आजै (मंगलवार) धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणका थप ४९ जनामा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा मंगलवार संक्रमित अछामका २, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, कैलालीका १६ र कञ्चनपुरका ९ जना रहेका छन् ।

त्यस्तै यता धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा संक्रमित हुनेमा कैलालीको गोदावरी नगरपालिकाका ३०,२५,२४,३०,२३,२२,६५,२१,२५,२१,३०,२९ वर्षिया महिला,३,४,वर्षिया र ५ महिने बालिका, ५९,२९,३२,२१,३०,२७,२८,१८,१९,२८,३७,३०,३४,१८,१०,२४,२२,२४,३१,२४,३०,२५,१८,३०,८,२३,१०,४०,४ वर्षिया पुरुष रहेका छन् ।

त्यस्तै कैलालीको भजनीका २९ वर्षिया महिला,कैलालीकै ४२ वर्षिया महिला, बाजुराका २० वर्षिया पुरुष,कञ्चनपुरको बेलौरी नगरपालिकाका २६ वर्षिया पुरुष र बझाङका ७० वर्षिया पुरुष रहेका छन् ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?