कैलालीमा क्वारेन्टिनमा बसेकी महिलामाथि क्वारेन्टिनका ३ जना स्वयमसेवकले गरे बलत्कार

महेन्द्रनगर । कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलामाथि तीन जनाले बलत्कार गरेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको लम्कीचुहा नगरपालीकाकी नगर उपप्रमुख टिका थापाले बताइन् ।

उनले भनिन्‘क्वारेन्टिनमा स्वयमसेवकका रुपमा राखीएका तीन जना पुरुषले नै उत्त क्वारेन्टिनमा बसेकी महिलामाथी बलत्कार गरेको मैले खबर पाएकी छु ।’ ‘अहिले घटना स्थलमा स्थानियहरु आन्दोनमा उत्रिएका छन् ।

बास्तविक कुरा के हो म पनि बुझदै छु ।’ उनले भनिन् ‘पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताइकी छन् ।’

घटनाबारे बुझन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टलाई बारम्बार फोन गर्दा पनि फोन उठाएनन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?