छोराको सम्झानामा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

महेन्द्रनगर । स्वर्गिय अमृत भट्टको ६ मासिक तिथिको अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चन बाल अनाथालयलाई खाद्यान्न सहयोग गरीएको छ ।

स्वर्गिय अमृतका परिवारले उनको सम्झनामा अनाथालयका बालबालीकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

छोराको सम्झनामा अनाथ बालवालिकाहरुलाई खाद्यान्न सहयोग गरेको  बुवा भीमदत्त भट्टले बताए ।

गत वर्ष मंसिर १९ गते अमृतकोे निधन भएको थियो ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?