लियो क्लव अफ महाकाली क्लासीकको अध्यक्षमा थापा र सचिवमा जैरु

महेन्द्रनगर । लियो क्लब अफ महाकाली क्लासिकको अध्यक्षमा सुनिल थापा चयन भएका छन् ।

आइतवार एक कार्यक्रमका बिच लियो वर्ष २०२०/२१को अध्यक्षमा थापा निर्विरोध चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा निरञ्जन ऐर, सचिवमा आयुष विक्रम जैरु र कोषाध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?