भागेश्वरी ग्रुपद्धारा सञ्चारकर्मीलाई माक्स तथा सेनिटाइजर वितरण

महेन्द्रनगर । कञ्चनपुरका सञ्चारकर्मीहरुलाई जिल्लाको महेन्द्रनगर स्थित भागेश्वरी ग्रुपले माक्स, सेनिटाइजर,सावुन तथा ह्यान्ड वास वितरण गरेको छ ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस नियन्त्रणका लागी गरीएको लकडाउनमा पनि आम नागरीक सम्म समाचार संप्रेषण गरीरहेका कञ्चनपुरका सक्रिय सञ्चारकर्मीहरुलाई मंलवार माक्स तथा सेनिटाइजर वितरण गरीएको हो ।

यस्तो महामारीमा पनि सञ्चारमकर्मी आफ्नो ज्यानको बाजी लगाएर समाचार संप्रेषण गरीरहेको अवस्थामा उहाँहरुको स्वास्थ्य सुरक्षाका लागी सक्दो सहयोग गरीएको भागेश्वरी ग्रुपले जनाएको छ ।

ताजा खबर

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ,८ साउन  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको...

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?