राष्ट्र बैंकको १७ औँ गभर्नरमा अधिकारी नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत छन् ।

उनी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका हुन्।

गभर्नर छनौटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीनजनाको नाम सिफारिश गरेको थियो।

तत्कालीन गभर्नर डा. चिरञ्जीजी नेपालको कार्यकाल चैत ४ मा सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो।अन्नपूर्ण

ताजा खबर

मदिरा सेवन गरेर ग्वालावारी सामुदायिक वनमा बेतिथि मच्चाउने काँग्रेस नेता भाट प्रहरी फन्दामा

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित ग्वालावारी सामुदायिक वनमा...

ईन्जिनियर, सव ईन्जिनियर पौडेल बिरुद्ध तीन करोड अकुल सम्पत्ती आर्जन मुद्दा

कञ्चनपुर, २९ बैशाख । भ्रष्टाचारमा बढि प्राविधिक कर्मचारी लिप्त भएको...

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?