कोरोना भाइरसः सयौँ नेपाली भारतको जङगलमा अलपत्र( फोटो फिचर)

महेन्द्रनगर । भातरको उत्तराखण्ड स्थित बनवासाको जोगबुडा जङगलमा सयौँ नेपाली अलपत्र परेका छन् ।

भारतको विभिन्न सहरबाट नेपाल फर्किने क्रममा ती नेपालीहरुलाई भारतिय प्रहरीले जङगलमा रोकेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागी भारतले जनाता कफ्र्यू लगाएको हुदाँ ति नेपालीहरलाई त्यहा रोकेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार नेपाल फर्कदै गरेका करीब ३ सय नेपाली भारतको उक्त जङगलमा अलपत्र परेका छन् ।

उनले भने ‘ नेपाल सरकारले पनि कोरोना रोकथामका लागी नेपाल लकडाउन गरेकोले कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन आदेश दिएको छ । त्यसैले ती नेपालीहरुको उद्धारका लागी केन्द्रमा कुरा भैरहेको छ ।’

Image may contain: 5 people, child, shoes and outdoor

Image may contain: outdoor and nature, possible text that says 'NH-125 बनबसा 2 BANBASA'

Image may contain: sky and outdoor, possible text that says 'STOP चम्पावत पुलिस'

Image may contain: one or more people, people walking, people standing, sky, tree and outdoor

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 6 people, child and outdoor

 

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?